Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनस्थलमै पुगेर प्रतिनिधिहरूसँग भोट मागिरहेका छन्। नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको बहसलाई अघि बढाउन आफूलाई विश्वास गर्न उनले प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। महाधिवेशनस्थलमा पोखरेल विभिन्न नेता तथा महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्। पार्टीलाई समयअनुकूल अपडेट गर्ने, कार्यशैली र कार्यदिशा सुधार गर्ने लक्ष्यसहित आफूहरूको…