राजनीति « Khabarhub

सुदूरपश्चिमका ७ सय ५८ मतदान स्थल संवेदनशील

धनगढी– आइतबार हुने निर्वाचनका लागि सुदूरपश्चिममा सबै तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक हजार १ सय ६१ मतदान स्थलमा मतदान अधिकृत, कर्मचारी, मत पत्र र पम पेटिका पुगिसकेका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए । भट्टका अनुसार सुदूरपश्चिमका एक हजार १ सय ६१ मतदान स्थल मध्य…