Live on
Your Voice, Your Power
काठमाडौँ– आफूलाई विश्वासको मत दिएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सांसद तथा सिंगो संसद्प्रति विशेष आभार प्रकट गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्डलाई दुई जनाबाहेक सबै सदस्यले समर्थन गरेका थिए । प्रधानमन्त्रीले विश्वासको मत मागेको प्रस्तावको पक्षमा २६८ मत परेको थियो । आफूप्रति गरेको विश्वासलाई इमानदारीपूर्वक सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले…