राजनीति Archives | Page 1022 of 2098 | Khabarhub Khabarhub

गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : गुरुङ

लमजुङ - गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बन्ने बताएका छन्। शान्तिटोल तमु आमा तथा बाबा समूह बेसीशहर ७ मा निर्मित भवनको शनिबार उद्घाटन गर्दै गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने योजना सुनाए। अर्को एक प्रसंगमा नेता गुरुङले ३३ प्रतिशत महिला…