Live on
Your Voice, Your Power
काठमाडौं– निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ । कान्तिपथस्थित कार्यालयमा मंगलबार आयोजित अन्तरक्रियामा आयोगले यस्तो आग्रह गरेको हो । निजी क्षेत्रका विभिन्न नेतृत्वदायी संगठन तथा व्यक्तिहरू सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना…