राजनीति « Khabarhub

मातृभूमि अभियान नफापेपछि माधव-प्रचण्डको सहारा लिन पुगे भीम रावल

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल अन्तत: नेकपाकालीन नेताहरूको गुटमै समाहित हुन पुगेका छन् । नेकपाकालमा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालसँग मिलेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दुई लाइन संघर्ष गरेका उनी पुरानै समूहमा मिसिन जाँदैछन् । यससँगै २०७७ फागुनमा विघटित नेकपाका ९ जना सचिवालय सदस्यमध्ये ६ जना कात्तिक १९ गते…