Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान जारी छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा एक घण्टा बित्दा धेरै उम्मेदवार तथा नेताहरूले उत्साहका साथ मतदान गरेका छन् । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । राप्रपा नेता तथा काठमाडौं -५ का उम्मेदवार कमल…