Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्न सबैभन्दा पहिले राजनीतिलाई बदल्नुपर्ने बताएका छन् । पोखरामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले सबै दल आवेग र उत्तेजनाबाट अलग्ग हुनुपर्ने बताए । ‘उत्तेजना, आवेग, रिस र लहैलहैमा लागेर होइन, मतदाताले सोचेर मत दिन जरूरी छ’, उनले भने, ‘कसैलाई लाग्छ, भदौ…