Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले पार्टीको शनिबार सल्लाघारीमा उद्घाटन हुने ११औँ राष्ट्रिय महाधिवेशनमा उपस्थितिका लागि सार्वजनिक अपील गरेको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमालेले अपील गरेको हो । पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको एमाले महाधिवेशनका कारण जिल्लाभरि उत्साहजनक चहलपहल…