राजनीति Archives | Page 1050 of 2102 | Khabarhub Khabarhub

अवैध संरचना हटाउने अभियानमै छु : उपमेयर डंगोल 

काठमाडौँ - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको जानकारी दिएकी छन् । पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृती विपरीत निर्माण गरेका संरचना हटाउने अभियान सकारात्मक रहेको उनको भनाइ छ । हेर्नुहोस् उपमेयर डंगोलले जारी गरेको अपिल