Live on
Your Voice, Your Power
डडेलधुरा - नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको समृद्धिका लागि गठबन्धन गरिएको बताएका छन्। चुनाव प्रचारका क्रममा डडेलधुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभीचारी शासनको पुनरावृत्ति हुन नदिन पनि गठबन्धन भएको जिकिर गरेका हुन्। ‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो। त्यो कांग्रेसको रहर होइन। देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन…