राजनीति Archives | Page 1060 of 2104 | Khabarhub Khabarhub

‘प्रदीप दाइ अद्भूत ज्ञानको खानी भएको व्यक्तित्व हुनुहुन्थ्यो’

जनकपुरधाम– नेपाली कांग्रेसको मात्र नभइ अन्य पार्टीका लागि पनि आदर्श नेताको रुपमा थिए प्रदीप गिरी । नजिकबाट चिनेका नेताहरूले उनलाई सत्य, निष्ठा, चिन्तक तथा विचारकका रूपमा सम्मानपूर्वक लिने गरेका छन् । सादा जीवन र उच्च विचारका प्रतिमूर्तिका नेता तथा प्रतिनिधिसभा सदस्य गिरीको निधनबाट मुलुकले एक विशिष्ट राजनीतिज्ञ र समाजवादी चिन्तक गुमाएको यहाँस्थित विभिन्न पार्टीका नेताले बताएका…