Live on
Your Voice, Your Power
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको नमूनायुक्त सांस्कृतिक क्षेत्रको अध्ययन केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । निर्वाचन परिचालन समितिले काठमाडौँको डल्लुमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले यस निर्वाचन क्षेत्रमा विभिन्न जात्रा पर्वका संस्कृतिका साथै प्राचीन सम्पदास्थल रहेकाले त्यसको गहन अध्ययनस्थलका रुपमा विकास गर्न आवश्यक…