Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेपछि युवा नेता सुहाङ नेम्बाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेम्वाङले खबरहबलाई दिएको जानकारी अनुसार उनले स्वतन्त्र रुपमा खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । ‘मैले एमाले पार्टीको खुला सदस्यमा उम्मेदवारी दिएको छु कुन प्यानल भन्ने मलाई थाहा छैन । म एमालेको कार्यकर्ता हुँ', उनले…