Live on
Your Voice, Your Power
काठमाडौँ– संसद्मा विपक्षी दलहरूले नियममा नै नभएको विषयलाई लिएर सदनमा अवरोध गरिरहेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका हुन्, जुन माग संसद् सञ्चालन सम्बन्धी नियमावलीमा नै छैन । सरकारले राष्ट्रपतिमार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख २८ गते संसद्मा प्रस्तुत गरेको थियो ।…