Live on
Your Voice, Your Power
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता टुंगो लगाएको छ। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले डा. शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गरेको छ। शनिबार डा. कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको छ। काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका क्रियाशील सदस्यको…