Live on
Your Voice, Your Power
राजनीतिक दलहरु दलदलमा फसेका छन् । ०४६ सालसम्म नेपाली कांग्रेसमात्र लोकतान्त्रिक दल थियो। संसदीय व्यवस्थादेखि आवधिक निर्वाचन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता शक्ति पृथकीकरणको सिद्धान्तदेखि आधारभूत मानवअधिकारका सवाल उसका पक्षबाट गर्ने बहसजस्तो मात्र देखिन्थ्यो दलीय चस्मा लगाएर हेर्दा। ४६ सालपछि तात्कालीन माले हुँदै एमाले अनि ०६३ सालपछि त नेपाल कम्युनिष्ट पार्टी माओवादी (जो लोकतान्त्रिक संसदीय व्यवस्थालाई…