राजनीति « Khabarhub

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित, केन्द्रीय कमिटीले अनुमोदन गर्दै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन्। ललितपुरको भनिमण्डलस्थित एक ब्याङ्क्वेटमा चार दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई वरिष्ठ नेताका रूपमा प्रस्ताव गरेका हुन्।  भण्डारी एमालेकी पूर्वउपाध्यक्षसमेत हुन्। उनी २०७२ सालमा पहिलोपटक र २०७४ सालमा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी…