राजनीति « Khabarhub

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं- सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै अघि बढाइने जनाएको छ ।   बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयसम्बन्धी प्रश्नोतरमा प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्‍याएको योगदान र राष्ट्रिय सभाको गरिमालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिस यथाशीघ्र गरिने बताएकी हुन् ।  हाल…