राजनीति Archives | Page 1122 of 2132 | Khabarhub Khabarhub

 स्वतन्त्र चुनावी सरकार गठन गरौँ : राजेन्द्र लिङ्देन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन निष्पक्ष बनाउन वर्तमान सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत वर्तमान सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न सुझाएका हुन् ।  ‘निर्वाचन घोषणा पछि पनि संसद्लाई निरन्तरता दिने होइन बरु निर्वाचन स्वतन्त्र…