राजनीति « Khabarhub

डडेल्धुरामा प्रधानमन्त्रीका चार दिन : मतदाताका अपेक्षादेखि देउवाका योजनासम्म

डडेल्धुरा– पाँचपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्तित्व जन्माएको सुदूरपश्चिमको डडेल्धुरा जिल्ला आफैँमा विकासका दृष्टिमा यहाँका अरू छ पहाडी जिल्लाको तुलनामा अघि छ । त्यसो त भौगोलिक रूपले पनि सात पहाडी जिल्लाको पायक पर्ने स्थानमा अवस्थित छ डडेल्धुरा । विसं २०४८ संसदीय निर्वाचनदेखि अनवरतरूपमा जिल्लाको प्रतिनिधित्व गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मस्थल यही जिल्ला हो…