राजनीति « Khabarhub

यी हुन् माओवादी केन्द्रबाट विजयी १७ जना सांसदहरु (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १५० निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले अहिलेसम्म १७ ठाउँ जति हात पारेको छ, भने एक स्थानमा अग्रता बनाएको छ । यो पटकको निर्वाचन माओवादीका लागि अपेक्षा गरेभन्दा फरक भएको माओवादी नेताहरुले बताउने गरेका छन् । माओवादी केन्द्रबाट विजयी उम्मेदवारहरु: पूर्ण…