राजनीति « Khabarhub

काठमाडौँ १० मा कांग्रेसका केसी अग्र स्थानमा

काठमाडौँ– काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा छन् । पछिल्लो मतगणनाको परिणामअनुसार उनले चार हजार आठ सय एक मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले तीन हजार तीन सय ७८ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हिमेस केसीले दुई…