राजनीति « Khabarhub

एमाले उम्मेदवार र नेताहरूलाई ओलीको निर्देशन : भ्रम चिर्दै जनताको घरघरमा पुग्नू

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको घर घर पुग्न पार्टीका उम्मेदवारलाई निर्देशन दिएका छन् । फागुन २१ का लागि घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले पार्टीका मूलभूत एजेन्डा लिएर जनताको घर घरमा पुग्न सबै उम्मेदवार र नेतालाई निर्देशन दिएका हुन् । काठमाडौं फर्किने क्रममा झापाको बिर्तामोडस्थित होटल हेभनमा बोलाएर ओलीले जनस्तरका…