राजनीति « Khabarhub

पूर्वाधारमा एमालेले चारवटा रेल मार्गसँगै अन्तर्देशीय जलमार्ग विस्तार गर्ने 

काठमाडौं– नेकपा एमालेले देशभित्र र अन्तर्देशीय गरी ६ वटा रेल मार्ग निर्माण गर्ने लक्ष्य राखेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको चुनावी घोषणापत्र उक्त कुरा उल्लेख गरिएको हो ।  सुरक्षित यातायात, आधुनिक पूर्वाधार दिगो विकास, समृद्धिको आधार भन्ने नाराका साथ एमालेले उक्त योजना अघि सार्ने उल्लेख गरेको हो ।  पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आगामी एक…