Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।पूर्वपरराष्ट्रमन्त्री साउद गत निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।उक्त निर्वाचनमा उनले २८ हजार १३६ मत ल्याएका थिए । साउदका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर…