Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। आइतबार खबरहबसँग कुरा गर्दै खड्काले आफू ४० वर्ष उमेरसम्मको युवा भएकाले सचिवालयमा तिनको प्रतिनिधित्वका लागि सचिवमा उठ्ने बताइन् । एमालेको काठमाडौंमै भएको नवौँ महाधिवेशनबाट २८ वर्षमा सबैभन्दा कान्छो युवा केन्द्रीय सदस्य भएकी खड्का दशौँ महाधिवेशनमा पनि त्यही पदमा…