राजनीति « Khabarhub

काठमाडौं ४ मा गगन थापा दुई हजार ७११ मतान्तरले अगाडि

काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार गगन कुमार थापाले सुरुवाती अग्रतालाई कायम राखेका छन् । बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका ८ वटा वडाको राति १२ बजेसम्मको मतगणनामा थापाले २ हजार सात सय ११ मतले अग्रता लिएको हो। निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार २५ हजार…