Live on
Your Voice, Your Power
काठमाडौँ - प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआती अग्रता कायम राखेका छन् । मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले पाँच हजार ५६८ मतको अग्रता लिएका हुन्। निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय…