Live on
Your Voice, Your Power
बारा- बारा १ मा प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार अच्युत मैनाली र (ख) का जसपा उम्मेदवार सरोज यादवले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बुधवार दुवैजना सिम्रौनगढ नगरपालिकामा मतदातासमक्ष पुगेका थिए । उम्मेदवार मैनाली र यादवले सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ६ र ७ को जानकीनगर झमानी, कवलपुर, पर्सा, सतुवाही, अम्मरपुर, सल्यमपुर र सिम्रौनगढ बजारमा मतदाता भेटघाट…