राजनीति « Khabarhub

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरेको हो । अन्य नेता उपस्थित भए पनि पार्टी अध्यक्ष केपी ओली भने अहिलेसम्म पार्टी कार्यालयमा पुगेका छैनन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष, महासचिवसहित शीर्ष नेता कार्यक्रममा उपस्थित छन् । भदौ…