राजनीति « Khabarhub

बागलुङ १ (२) मा कांग्रेसका दिल्लीराम सुवेदी विजयी

काठमाडौँ – बागलुङ क्षेत्र नम्बर १ (२) मा नेपाली कांग्रेसका दिल्लीराम सुवेदी निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार नवराज पौडेललाई ७०८७ मतान्तरले पराजित गरेका छन् । सुवेदीले १४ हजार ६१० मत प्राप्त गरे भने एमालेका पौडेलले ७ हजार ५२३ मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटाले ६५५ र मंगोल नेशनल…