राजनीति « Khabarhub

गृहमन्त्री रमेश लेखकले सुटुक्क भेटे शेखर कोइराला 

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षीय पदाधिकारीहरूले ‘कारबाही’ गर्नुपर्ने बताइरहेका बेला भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले सुटुक्क इतर समूहका नेता डा. शेखर कोइरालालाई भेटेका छन् । भिजिट भिसा प्रकरणमा नाम मुछिएको अवस्थामा गृहमन्त्रीले राजीनामा दिएर छानबिनको मार्गप्रशस्त गर्दा उचित हुने अभिव्यक्ति दिएका नेता कोइरालालाई लेखकले मंगलबार सुटुक्क भेटेका हुन् ।  गृहमन्त्री लेखक नेता कोइरालालाई…