राजनीति « Khabarhub

कर्मचारीलाई दलीय आबद्धता त्याग्न काठमाडौँका मेयरको निर्देशन

काठमाडौँ - काठमाडौँका मेयर बालेन शाहले महानगरका कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । पाटन उच्च अदालतको आदेश र काठमाडौँ महानगरपालिकाको कर्मचारी सेवा ऐन अनुसार महानगरका कर्मचारीको दलीय आबद्धता हुन नहुने नियम भएको भन्दै दलीय आबद्धता त्याग्न भनिएको हो। मेयर शाहले बुधवार बिहान सामाजिक सञ्जालमार्फत जारी गरेको सुचना हेर्नुहोस्।  दलीय आबद्धता त्याग्न कर्मचारीलाई सूचित…