राजनीति Archives | Page 1173 of 2130 | Khabarhub Khabarhub

शेखर कोइराला समूहको बैठक बिहीवार बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बिहीबार बस्ने तयारी छ । कोइरालाको सचिवालयले कहाँ र कतिबेला बस्नेबारे भने अझै टुंगो नभएको जनाएको छ । शेखर समूहले निर्वाचन समूह, भातृ संस्थामा गरिएको एकलौटी मनोनयन लगायतका विषयमा छलफल गर्ने तयारी छ । स्थानीय निर्वाचनबारे काँग्रेसभित्र निर्वाचन समीक्षालाई लिएर कुनै पनि छलफल भएका छैनन्…