Live on
Your Voice, Your Power
काठमाडौं– वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासको क्षेत्रमा नमुना काम गरेर देखाउने बताएका छन् । आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरु विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले आफू विकासको बाधक नभएको बताए । ‘म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जतिदिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्ने…