राजनीति « Khabarhub

‘निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुनेमा मतदाताले सोच्नु पर्छ’

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने बताएका छन्। ‘निर्वाचनबाट निष्ठा हार्नु हुँदैन। निर्वाचनबाट इमान्दारिता हार्नु हुँदैन,’ नेता पौडेलले भने, ‘त्यो कुरामा मतदाताले गम्भीर ढंगले सोचिदिन पर्छ।’ काठमाडौं महानगरपालिका वडा नम्बर ४ को संयुक्त गठबन्धनले शनिबार धुम्बाराहीमा आयोजना…