Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसंगै पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका छन् । शुक्रबार काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनसँगै प्यानल वा गुट-उपगुटका कुरा अन्त्य भइसकेको बताए । उनले अब सबैजनालाई समेटेर पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका छन् ।…