राजनीति Archives | Page 119 of 2089 | Khabarhub Khabarhub

टीआरसीबारे रवि लामिछाने- पीडितले न्याय पाउन नसके देशका लागि दुर्भाग्य हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसँगसम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लामिछानले राजनीतिक दाउपेचकै कारण संक्रमणकालीन न्यायका कामहरू लामो समय अल्झिएको बताए । उनले यसलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् । लामिछानेले न्याय दिने संरचनालाई बलियो बनाउँदै पीडितलाई न्याय…