राजनीति « Khabarhub

राप्रपाले सरकारलाई भन्यो- कमल थापासहित पक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस्

काठमाडौं- राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको मागसहित जेठ १५ गतेदेखि काठमाडौंमा जारी शान्तिपूर्ण प्रदर्शनमा आइतबार प्रहरी हस्तक्षेप भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रहरीको व्यवहारप्रति गंभीर आपत्ति जनाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, निषेधित क्षेत्र घोषणा नगरिएको नक्सालको…