राजनीति « Khabarhub

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्ने भएका छन् । कांग्रेस सह–महामन्त्री डिला संग्रौलाले सभापति थापाको उपस्थितिमा निर्वाचनको गम्भीर समीक्षा गर्न लागिएको खबरहबलाई जानकारी दिएकी छन् । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी गत लिँदै बुधबार उनले सभापति पदबाट राजीनामा दिएका थिए । तर उनको…