राजनीति « Khabarhub

माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन् । काठमाडौंमा बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा चुनाव बाहेक अर्को विकल्प नरहेको भन्दै तोकिएको समयमा चुनाव गराउन सरकार सफल हुनेमा आशङ्का व्यक्त गरेका हुन् ।  उनले अहिलेको सरकारले…