Live on
Your Voice, Your Power
काठमाडौं - नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि प्रश्न उठाएकी छन् । उनले दलहरूलाई लक्षित गर्दै जेन–जी पुस्ताको अपेक्षा सम्बोधन गर्न सक्ने घोषणापत्रबारे प्रश्न गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको उक्त प्रश्नलाई आगामी चुनावमा निर्णायक बन्दै गएको युवा मतदातासँग जोडेर हेरिएको छ। ‘के तपाईंको पार्टीसँग जेन-जी को माग पूरा गर्न सक्ने घोषणा…