Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाउन प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेको बताएका छन् । दाहालले कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री देउवालाई आग्रह गरिसकेको सदनलाई जानकारी दिएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले सरकारको…