राजनीति « Khabarhub

पुष्पलालको प्रेरणाले एमाले सबल भएको ओलीको दाबी

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले दिएको योगदानको प्रेरणा लिएर आज यो ठाउँमा आइपुगेको बताएका छन् । ४४औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज आयोजना भएको कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालले देखाएको सत्कर्मकै कारण एमाले आज यस स्थानमा आइपुगेको बताए।   पुष्पलालले पुर्‍याएको योगदानकै कारण आज सचेत सङ्गठित,…