राजनीति « Khabarhub

कम्युनिष्टले वितरणको मात्रै कुरा गर्छन्, उत्पादनको कुरा गर्दैनन् : नैनसिंह महर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विचार, सिद्धान्त र उद्देश्य एउटै भए पनि पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलन विभाजित हुँदै गएको बताएका छन्। जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै नेता महरले सबै कुरा एउटै हुँदा पनि कार्यक्रम मोडेलका बारेमा केही विमति हुँदा कम्युनिष्ट आन्दोलन विभक्त भएको टिप्पणी गरे। कांग्रेस पनि कल्याणकारी…