राजनीति « Khabarhub

कार्यकाल सकिएपछि चिनियाँ राजदूत यान्छीले भनिन्- ‘नेपालमा बसेका याद संगालेर बिदा हुँदैछु’

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन्। उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्ट्याटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेको र छिमेकी देशबाट बिदा हुन लागेको बताएकी छन्। नेपालमा रहँदा आफूप्रति देखाएको माया र सद्भावका लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन्। सुन्दर देश नेपालमा…