राजनीति « Khabarhub

संविधानको दिगो कार्यान्वयन होस् : संविधान सभा 

काठमाडौँ - राष्ट्रिय सभामा अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवंदाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले एक भिडिओ सन्देशमार्फत उनले संविधान जारी भएको ७ वर्षमा केही राजनीतिक परिवर्तन भए पनि आम जनताले अनुभूत गर्न…