राजनीति « Khabarhub

उपत्यकाभित्र थुप्रिएको फोहर व्यवस्थापन गर्न माग

काठमाडौँ–  राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् ।  सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भने, 'काठमाडौँमा थुप्रिएको फोहरका कारण हिँडिसाध्य छैन, अहिले हैजा पनि फैलिएको भनेर प्रचार भइरहेको छ, काठमाडौँवासीले फोहरसँगै पौँठेजोरी खेलिरहेको अवस्थामा कहिलेसम्म यस्तो हुने  हो ?' फोहरको वर्गीकरण गर्नसक्ने हेटौँडामा…