राजनीति « Khabarhub

समन्वयकारी भूमिका निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाल

काठमाडौँ- नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सदनलाई प्रभावकारी बनाउनका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने बताएकी छिन्। उपसभामुखमा विजयी भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भएको र संसद्को सबै पदहरूले पूर्णता पाएको भन्दै आफूले जिम्मेवारीपूर्वक पदीय दायित्व पुरा गर्ने बताएकी हुन् । उनले संसद्को सबै पदहरूले पूर्णता पाउनु संविधानको…